प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२
दिन बाँकी

Important Notice

NepalFlag

A.D.:

Nepal Samvat: 1146 CHILLATHWA PUNHI - 15

Salient Aspects of Omani Labour Law

ओमानको श्रम कानुन

ओमानको श्रम कानुनका मूलभूत पक्षहरु

ओमानको श्रम कानुन The Labour Law २६ अप्रिल २००३ मा जारी भएको हो।उक्त श्रम कानून कार्यन्वयनसँग सम्बन्धित मन्त्रालय The Ministry of Manpower हो।साथै श्रम मन्त्रालय तथा यस मन्त्रालयसँग सम्बन्धित विभागहरुमार्फत समय समयमा जारी हुने आदेशहरु पनि कानुनसरह लागु हुन्छ।रोजगारदाताले मन्त्रालयबाट अनुमति नपाएसम्म गैर-ओमानी कामदारहरूलाई ओमान ल्याउन निषेध गरिएको तथा एक गैर-ओमानीलाई लेबर कार्ड बिना ओमानमा कुनै पनि काममा सामेल गराउन नपाउने भनि स्पष्टरुपमा श्रम कानुनको धारा १८ मा व्यवस्था गरिएको छ।ओमानको श्रम कानुनले आप्रवासीको रोजगारीको अधिकार सुनिश्चित गर्न रोजगारदाताले कामदार ल्याई रोजगारविहिन बनाउन नहुने तथा यदि सो अवस्था सिर्जना गरेमा स्वदेश फिर्ता गराउनु पर्ने व्यवस्था गरिएको छ।

कार्य सम्झौता (धारा २१-२४)