CONTACT Details
Embassy of Nepal, Muscat, Oman
P.O.Box 517, PC 116
Shatti Al-Qurum
Villa No.2294, Way No.2830,
Muscat, Sultanate Of Oman
Tel: +968 24696177;
Hotline No.: +968 71592490 (WhatsApp) (Call during office hours. In case of serious matters/emergency you may call at any time )
Email: eonmuscat@mofa.gov.np ; eonmuscat@gmail.com
Labour Wing: eonmuscatlabour@mofa.gov.np (Demand Attestation and labour matters)
OFFICE HOURS: 8:00 am - 3:00 pm
CONSULAR HOURS: 9:00 am - 1.00 pm
राजदूतावासका हटलाइन नम्बरहरु
नियमित कामको लागि कार्यालय समयमा (आइतवारदेखि बिहीबारसम्म विहान ८ बजे देखि दिउसो ३ बजेसम्म) फोन गर्न सकिनेछ ।
श्रमिक उद्दार, मानवतस्कारी लगायत अत्यावश्यक र अत्यन्त इमरजेन्सी कामका लागि कार्यालय समय पछि पनि फोन गर्न सकिनेछ ।
१) श्रमिकको उद्दार, मानवतस्करी लगायत अन्य आपतकालीन अवस्थामा मोवाइल नम्बर 71592490 वा श्रम सहचारी मोवाइल नम्बर 71592506 फोन गर्न सकिनेछ । नियमित र सामान्य कामका लागि कार्यालय समयमा मात्र फोन गर्नु होला। वेबसाइट र फेसबुकपेजमा पनि राहदानी, कन्सुलर, भिसा, डिमाण्ड स्वीकृति, राजदूतावास खुल्ने समय, बिदा, आवश्यक पर्ने कागजात लगायतका धेरै सूचनाहरु राखिएका छन्।
२) राहदानी, यात्राअनुमतिपत्र लगायत अन्य कन्सुलर सम्बन्धी अत्यावश्यक कामका लागि तृतीय सचिको मोवाइल नम्बर 92075071 मा फोन गर्नुहोला ।
३) यी मोवाइल नम्बरहरु उठेनन वा हाम्रो सेवा प्रवाह प्रति कुनै गुनासो भयो भने, गुनासो सुन्ने अधिकृत तथा प्रवक्ताको 91352203 मोवाइल नम्बरमा फोन गर्नु होला ।
४) उपर्युक्त अनुसार गर्दा पनि कुनै फोनहरु लागेन, कुनै गुनासो वा उजुरी छ वा राजदूतलाई नै खबर गर्नु पर्ने गम्भिर विषय छ भने राजदूतको मोवाइल नम्बर 78344564 (यो नम्बरमा WhatsApp कल नगर्नु होला) मा सम्पर्क गर्नु होला ब्यस्त भएर फोन उठेन भने पछि अनिवार्य रूपमा कल ब्याक आउने छ । यति गर्दा पनि फोन नउठेको र कल ब्याक नआएको प्रमाण सहित आउनु भयो भने क्षमा प्राथी सहितको धन्यवाद पत्र उपलब्ध गराइने छ ।
Click for Location Map:
Embassy of Nepal, Muscat - Google Map