Visa Verification Urgent Notice

भिसा भेरिफिकेशन सम्बन्धी काम वैदेशिक रोजगार विभाग, काठमाडौंबाटै हुने सम्बन्धी जरुरी सूचना। नेपाली राजदूतावास, मस्कटबाट मागपत्र प्रमाणीकरण भइ वैदेशिक रोजगार विभाग, काठमाडौंबाट पूर्व स्वीकृति लिए पश्चात यस राजदूतावासबाट भिसा भेरिफिकेशन गरिदै आएकोमा हाल अनलाइनबाट नै भिसा भेरिफिकेशन गर्न सकिने सुविधा भएकोले नेपाली श्रमिक तथा ओमानी रोजगारदाता कम्पनीको सहजताको लागि यहि मिति २०८१।०९।०१ तद्नुसार सन् २०२४ डिसेम्बर १६ देखि वैदेशिक रोजगार

ओमानमा भव्य रुपमा सम्पन्न भएको नेपालको राष्ट्रिय दिवस

Celebration of National Day and Constitution Day of Nepal in Oman The Embassy of Nepal hosted a reception at Intercontinental Muscat Hotel on 17 September 2024 to celebrate the National Day and the Constitution Day of Nepal. His Excellency Dr. Said bin Mohammed bin Ahmed Al Saqri, Minister of Economy participated in the program as the Guest of Honour (Chief

Visit of the Foreign Minister of Oman to Nepal

Press Release At the cordial invitation of Honourable Dr. Arzu Rana Deuba, Minister for Foreign Affairs of Nepal, His Excellency Sayyid Badr bin Hamad bin Hamood Albusaidi, Minister of Foreign Affairs of the Sultanate of Oman, arrived in Kathmandu yesterday on an official visit to Nepal. Today in the afternoon, the Foreign Minister of Oman paid courtesy calls on Right

FAQ बारंबार सोधिने प्रश्नहरू

राहदानी (पासपोर्ट) सम्बन्धी राहदानीको (पासपोर्ट) म्याद कति समय बाँकी भएको अवस्थामा नवीकरण (Renew) गर्न सकिन्छ ? सामान्यतया पासपोर्टको म्याद एक वर्ष भन्दा कम भएको अवस्थामा पासपोर्ट नवीकरण (Renew) गर्न सकिन्छ । बिस्तृत जानकारीको लागि यो लिंकमा https://om.nepalembassy.gov.np/passport/ हेर्नु हुन । विदेशमा रोजगारीमा रहेका कामदारले पासपोर्ट कहाँबाट नवीकरण (Renew) गर्न सक्छन् ? रोजगारीको सिलसिलामा गन्तव्य मुलुकमा रहेका कामदारहरूले नेपाली राजदूतावासबाट पासपोर्ट

Press Release- Health Camp- Feb 2024

PRESS RELEASE The Embassy of Nepal, Oman Cancer Association and Badr Al Sama Hospital jointly organized a free Health Check-up Camp at the Embassy premises on 02 February 2024 from 15:00 hrs to 19:40 hrs. More than 130 persons were benefited through free health camp services like Mammography test, Blood sugar test, blood pressure, BMI measurement and counselling services. The

नेपालको राष्ट्रिय दिवसको कार्यक्रम भव्यताका साथ सम्पन्न

नेपालको राष्ट्रिय दिवस तथा संविधान दिवसको अवसरमा मिति २०८० असोज २ गते तद्‌नुसार सन् २०२३ सेप्टेम्बर १९ मा नेपाली राजदूतावास, मस्कटद्वारा शेराटन ओमान होटलमा रात्री भोज सहित एक भब्य कार्यक्रमको आयोजना गरिएको थियो। उक्त कार्यक्रममा ओमान भिजन २०४० कार्यान्वयन इकाइका अध्यक्ष महामहिम डा. खामिस बिन सेफ बिन हामूद अल जाब्री (मन्त्री स्तर) प्रमुख अतिथि रहनु भएको थियो। यसका साथै स्टेट

गणतन्त्र दिवस तथा सगरमाथा दिवसको अवसरमा आयोजित भब्य कार्यक्रम

गणतन्त्र दिवस तथा सगरमाथा दिवसको अवसरमा आयोजित भब्य कार्यक्रम आज जेठ १५ गते साँझ गणतन्त्र दिवस तथा सगरमाथा दिवसको अवसरमा नेपाली राजदूतावास ओमानले राजदूत निवासमा एक कार्यक्रमको आयोजना गर्यो । दीप प्रज्वलन तथा नेपाल र ओमानको राष्ट्रिय गानबाट शुरुआत भएको सो कार्यक्रममा ओमानका राष्ट्रिय संग्रहालयका महासचिव, परराष्ट्र मन्त्रालयका पदाधिकारीहरु, राजदूत तथा कूटनीतिक नियोगका पदाधिकारीहरु, पत्रकारहरु, सगरमाथा आरोही, उद्योग व्यवसायीहरु, ट्राभल

बुद्ध जयन्तीको अवसरमा पर्यटन प्रबर्द्धन कार्यक्रम

बुद्ध जयन्तीको अवसरमा पर्यटन प्रबर्द्धन कार्यक्रम बुद्ध जयन्ती तथा अन्तराष्ट्रिय भेसाक डेको अवसरमा ०५ मे २०२३ शुक्रबार नेपाली राजदूतावास मस्कटमा एक पर्यटन प्रबर्द्धन कार्यक्रम भव्यरूपमा सम्पन्न गरियो।उक्त कार्यक्रममा ओमानी नागरिकहरू, ओमानस्थित नेपाली संघ संस्थाका प्रतिनिधिहरू, ओमानस्थित पत्रकारहरू, पर्यटन व्यवसायीहरू तथा बैंकिङ क्षेत्रका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रमको शुरूवातमा महामहिम राजदूत डोरनाथ अर्यालबाट उपस्थित पाहुनाहरुलाई स्वागत गर्नुहुँदै बुद्धको जन्म, बुद्धत्त्व

ओमान आउनुपूर्व नेपाली कामदारले जान्नै पर्ने कुराहरु

ओमान आउनुपूर्व नेपाली कामदारले जान्नै पर्ने कुराहरु कफला पद्बति (Sponsorship System): कफला पद्धति भनेको स्पोन्सरको अनुमतिले मात्र देशभित्र प्रवेश गर्न वा स्वदेश फर्कन वा काम गर्न वा व्यावसाय गर्न वा अन्य कुनै क्रियाकलाप गर्न अनुमति प्राप्त हुने पद्धति हो।कफला पद्धति सिद्बान्ततः कामदारको संरक्षण र सुरक्षा गर्ने पद्धति भएता पनि यस पद्धतिको कार्यान्वयनमा भने थुप्रै प्रकारका समस्या देखिने गरेका छन्।मुख्यत: कफला