![प्रेस-विज्ञप्ति
मिति २०७७।०५।०४ गतै महामहिम राजदूत श्री सर्मिला पराजुली ढकालज्यूले ओमानका
व्यापार, उद्योग तथा लगानी प्रवर्दन मन्त्री माननीय श्री काइस मोहम्मद अल युसुफज्युलाई
बहाँको कार्यकक्षमा शिष्टाचार भेट गर्नुभएको थियो। सो अवसरमा महामहिम राजदूतज्यूले
व्यापार, उद्योग तथा लगानी प्रवर्दन मन्त्रीको रुपमा नियुक्त हुनु भएकोमा माननीय
भन्त्रीज्यूलाई बधाई ज्ञापन गर्नुभयो ।
महामहिम राजदूत ढकालले माननीय मन्ीज्यूलाई नेपालको वर्तमान स्थिर राजनीति
चलायमान अर्थतन्त्र तथा सुमधुर सामाजिक परिवेशका बारेमा जानकारी गराउनुहुँदै नेपालमा
बैदेशिक लगानीको उचित वातावरण श्रृजना भएकोले नेपालका जलविध्युत, भौतिक पूर्वाधार,
कृषि, उद्योग एवं पर्यटन् जस्ता आकर्षित क्षेत्रहरूमा ओमानले लागानी गर्न सक्ने राम्रो अवसर
रहेको बताउँदै लगानीका लागि विशेष अनुरोध गर्नुभयो ।
माननीय मन्त्री श्री काइस् मोहम्मद अल युसुफले नेपालको जलविधुत तथा कृषि क्षेत्र
सहकार्य गर्न तयार रहेको बताउँदै नेपालका कृषि क्षेत्रका उत्पादनहरूलाई ओमानको बजारम,
विशेष प्राथमिकता दिइने बताउनु भयो। वहाँहरूको भेटको क्रममा नेपाल र ओमानवीच
ब्यापार, वाणिज्य तथा लगानी प्रवर्द्धनका लागि आवश्यक रणनीतिहरूका सम्बन्धमा पनि
'छलफल भएको थियो।
उक्त छलफलमा ओमानका व्यापार, उधोग तथा लगानी प्रवर्दन मन्त्रालयका सचिव %
असिलाह विन्ट सलिम अल स्याम्समी पनि सहभागी हुुहुन्थ्यो।](https://om.nepalembassy.gov.np/wp-content/uploads/cache/2021/10/119732384_1015286248928860_5769541384080292990_n/553560725.jpg)
प्रेस-विज्ञप्ति
मिति २०७७।०५।०४ गतै महामहिम राजदूत श्री सर्मिला पराजुली ढकालज्यूले ओमानका
व्यापार, उद्योग तथा लगानी प्रवर्दन मन्त्री माननीय श्री काइस मोहम्मद अल युसुफज्युलाई
बहाँको कार्यकक्षमा शिष्टाचार भेट गर्नुभएको थियो। सो अवसरमा महामहिम राजदूतज्यूले
व्यापार, उद्योग तथा लगानी प्रवर्दन मन्त्रीको रुपमा नियुक्त हुनु भएकोमा माननीय
भन्त्रीज्यूलाई बधाई ज्ञापन गर्नुभयो ।
महामहिम राजदूत ढकालले माननीय मन्ीज्यूलाई नेपालको वर्तमान स्थिर राजनीति
चलायमान अर्थतन्त्र तथा सुमधुर सामाजिक परिवेशका बारेमा जानकारी गराउनुहुँदै नेपालमा
बैदेशिक लगानीको उचित वातावरण श्रृजना भएकोले नेपालका जलविध्युत, भौतिक पूर्वाधार,
कृषि, उद्योग एवं पर्यटन् जस्ता आकर्षित क्षेत्रहरूमा ओमानले लागानी गर्न सक्ने राम्रो अवसर
रहेको बताउँदै लगानीका लागि विशेष अनुरोध गर्नुभयो ।
माननीय मन्त्री श्री काइस् मोहम्मद अल युसुफले नेपालको जलविधुत तथा कृषि क्षेत्र
सहकार्य गर्न तयार रहेको बताउँदै नेपालका कृषि क्षेत्रका उत्पादनहरूलाई ओमानको बजारम,
विशेष प्राथमिकता दिइने बताउनु भयो। वहाँहरूको भेटको क्रममा नेपाल र ओमानवीच
ब्यापार, वाणिज्य तथा लगानी प्रवर्द्धनका लागि आवश्यक रणनीतिहरूका सम्बन्धमा पनि
'छलफल भएको थियो।
उक्त छलफलमा ओमानका व्यापार, उधोग तथा लगानी प्रवर्दन मन्त्रालयका सचिव %
असिलाह विन्ट सलिम अल स्याम्समी पनि सहभागी हुुहुन्थ्यो।

असिलाह विन्ट सलिम अल स्याम्समी पनि सहभागी हुुहुन्थ्यो।](https://om.nepalembassy.gov.np/wp-content/uploads/cache/2021/10/119604983_1015286185595533_3804465984100946613_n/1024239799.jpg)