१३औं गणतन्त्र दिवसको शुभकामना ।

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको १३औं गणतन्त्र दिवसको उपलक्ष्यमा ओमान लगायत देश विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूलाई हार्दिक शुभकामना व्यक्त गर्दछौं। यसै अवसरमा यहाँहरू सबैको सुख, शान्ति तथा उत्तरोत्तर प्रगतिको कामना गर्दछौं।
महामहिम शर्मिला पराजुली ढकाल
राजदूत
तथा सम्पूर्ण राजदूतावास परिवार, ओमान।