प्रशिक्षण (Tutorial) भिडियो ।

ओमानमा रहनु भएका वा ओमानमा काम गर्दै गर्दा हाल विदामा नेपाल जानुभएका नेपालीहरूको तथ्यांक संकलन गर्न नेपाली दूतावास ओमानले अनलाइनमार्फत https://om.nepalembassy.gov.np/information-collection-form/ लिंकमा उपलबन्ध फारम भर्न सहयोग होस भनी नेपाली दूतावास मस्कटले तयार पारेको प्रशिक्षण (Tutorial) भिडियो यहाँहरूसमक्ष प्रस्तुत गरेका छौं।
कोरोना भाइरसको कारणले ओमानमा रहनुभएका नेपालीहरूलाई कुनै पनि समस्या परेमा नेपाली दूतावासको WhatsApp: 71592490 टेलिफोनः 2469६177/2469६883; हटलाइनहरूः 71592490/ 71530840 र श्रम सहचारीको नं. 71592506 मा सम्पर्क गर्नुहुन समेत सबैमा हार्दिक अनुरोध छ।