बुद्ध जयन्तीको अवसरमा पर्यटन प्रबर्द्धन कार्यक्रम
बुद्ध जयन्तीको अवसरमा पर्यटन प्रबर्द्धन कार्यक्रम बुद्ध जयन्ती तथा अन्तराष्ट्रिय भेसाक डेको अवसरमा ०५ मे २०२३ शुक्रबार नेपाली राजदूतावास मस्कटमा एक पर्यटन प्रबर्द्धन कार्यक्रम भव्यरूपमा सम्पन्न गरियो।उक्त कार्यक्रममा ओमानी नागरिकहरू, ओमानस्थित नेपाली संघ संस्थाका प्रतिनिधिहरू, ओमानस्थित पत्रकारहरू, पर्यटन व्यवसायीहरू तथा बैंकिङ क्षेत्रका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रमको शुरूवातमा महामहिम राजदूत डोरनाथ अर्यालबाट उपस्थित पाहुनाहरुलाई स्वागत गर्नुहुँदै बुद्धको जन्म, बुद्धत्त्व